गण्डकीसमाचार

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा युवक घाइते

गण्डकी खबर ।  पोखरामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।

पोखरा-३२ तल्लो गगनगौंडामा ग ९ प ८३४ नं. को मोटरसाइक अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थान निवासी २४ वर्षीय कीर्तिमान गुरुङ गम्भीर घाइते हुनुभएको हो ।

गुरुङको पोखरा स्थित मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोखरा न्युज ”

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button