गण्डकीसमाचार

पोखराको चरक मेमोरियलमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

गण्डकी खबर । कोरोना संक्रमित एक जना पुरुषको आज पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

म्याग्दी जिल्लाको मंगला गाँउपालिका–६ का ७६ वर्षीय पुरुषको आज अस्पतालमा मृत्यु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार उहाँलाई बैशाख १७ गते कोरोना पुष्टि भएकोे थियो ।

निर्देशनालयका अनुसार आज थप एकसँगै प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २३३ पुगेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button