गण्डकीसमाचार

पोखरामा विभिन्न अस्पतालमा उपचाररत १३ सहित गण्डकी प्रदेशमा १४ संक्रमितको मृत्यु

गण्डकी खबर । पोखरामा विभिन्न अस्पतालमा उपचाररत १३ जना कोरोना संक्रमितसहित गण्डकी प्रदेशमा थप १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा विभिन्न जिल्लाबाट पोखरामा उपचाररत कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेहरु कास्की, स्याङजा, पर्वत, तनहुँ, म्याग्दी र गोरखा जिल्लाका रहेका छन् । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

मृतकको विवरण यस प्रकार रहेको छ :

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button