गण्डकीसमाचार

गण्डकी प्रदेशमा  थप ७ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी खबर ।पोखराका अस्पतालहरुमा उपचाररत ६ जना र १ जना हाेमआसाेलेसनमा गरी गण्डकी प्रदेशमा  थप ७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतकहरु सबैजनाकाे पछिल्लो २४ घण्टामा  मृत्यु भएकाे हाे ।

मृतकहरु कास्की जिल्लाका ४ जना, स्याङजा जिल्लाका २ जना, लमजुङ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५७७ पुगेको छ ।

विवरण यस्तो छः

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button