गण्डकीसमाचार

चितवन घर भई पोखरा महानगरपालिका २३ बस्ने पुरुष मृत फेला

गण्डकी खबर । पोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

चितवन घर भई पोखरा महानगरपालिका २३ कार्कीको तगारोमा डेरा गरी बस्ने अन्दाजी ३४/३५ वर्षीय श्री बि.क. बाम्दी हर्पन खोलाको किनारमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय ले जनाएको छ ।

बि.क.को शव सोमबार बिहान करिब सवा १० बजे खोलाको किनारमा फेला परेको प्रहरी उपरीक्षक बिनोद सिलवालले जानकारी दिनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button