गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमितहरुको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ५ जनासहित गण्डकी प्रदेशका थप १३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७०७ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ४ जना, तनहुँ जिल्लाका २ जना,  स्याङ्जा जिल्लाका  ३ जना, लमजुङ जिल्लाका २ जना र गाेरखा जिल्लाका जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button