गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत १३ जनासहित गण्डकी प्रदेशका थप १६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७२३ पुगेको छ ।
मृतकहरु कास्की जिल्लाका ६ जना, बाग्लुङ जिल्लाका ३ जना, स्याङ्जा जिल्लाका २ जना, गाेरखा जिल्लाका १ जना, नवलपुर जिल्लाका २ जना , मनाङ जिल्लाका १ जना र दाङ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
विवरण यस्ताे छः