गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ७ जनासहित गण्डकी प्रदेशका थप १० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७३३ पुगेको छ ।
मृतकहरु कास्की जिल्लाका ४ जना, बाग्लुङ जिल्लाका १ जना, तनहुँ जिल्लाका २ जना, म्याग्दी जिल्लाका २ जना, नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
विवरण यस्ताे छः