गण्डकी खबर ।पोखराका अस्पतालहरुमा उपचाररत १२ जनासहित गण्डकी प्रदेशका थप १७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७७९ पुगेको छ ।
मृतकहरु कास्की जिल्लाका ६ जना, स्याङ्जा जिल्लाका १ जना, पर्वत जिल्लाका २ जना, बाग्लुङ जिल्लाका १ जना, म्याग्दी जिल्लाका १ जना, तनहुँ जिल्लाका १ जना, लमजुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका ४ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
विवरण यस्ताे छः