गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ८ जनासहित गण्डकी प्रदेशका थप १० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ७८९ पुगेको छ ।
मृतकहरु कास्की जिल्लाका ३ जना, स्याङ्जा जिल्लाका २ जना, पर्वत जिल्लाका २ जना, तनहुँ जिल्लाका १ जना, लमजुङ जिल्लाका १ जना र नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
विवरण यस्ताे छः