गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप १८ संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत १० जनासहित गण्डकी प्रदेशका थप १८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८१७ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ६ जना, म्याग्दी जिल्लाका १ जना,  तनहुँ जिल्लाका  १ जना, स्याङ्जा जिल्लाका १ जना, गाेरखा जिल्लाका ३  जना,  बाग्लुङ जिल्लाका ३ जना, रुपन्देही जिल्लाका १ जना र नवलपुर जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button