गण्डकीसमाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

गण्डकी खबर । गण्डकी प्रदेशकाे मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमूख सीता पाैडेलले नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता नेपालीलाई साे पदमा नियुक्त गर्नुभएकाे हाे ।

शुक्रबार पोखरेलले काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button