गण्डकीसमाचार

पोखराको सेति नदीको किनारमा दुई ढुङगाको विच शव भेटीयो, पहिचान हुन सकेन

गण्डकी खबर । पोखरा महानगरपालिका वडा न १ गाइघाट स्थीत सान्तीटोल नजिकै सेति नदीको किनारमा दुइ ढुङगाविचमा एक जना अधबैसे मानिसको शव फेला परेको छ । टाउकोमा चोट देखीएको उक्त मानिस को हुन अहिले सम्म खुल्न सकेको छैन ।

त्यही ठाउमा बस्ने स्थानिय चुरोट खान भनेर घरबाट निस्कीएर नदी किनारमा जादा दुइ ढुङगाको विचमा खुट्टा देखीएपछि प्रहरीलाई स्थानियले खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय कास्कीको टोलिले नदी किनारबाट उक्त शव झिकेर मुचुल्का उठाई यतिबेला शवलाई पस्चीमान्चल क्षेत्रिय अस्पताल पोखरामा पोस्टमाटमका लागी राखीएको जिल्ला प्रहरी कार्यलय कास्कीका डि एस पि तथा सुचना अधिकारी सुवास हमालले जानकारी दीनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button