गण्डकीसमाचार

गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत थप ४ जना  कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९०५  पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्की जिल्लाका ३ जना र स्याङ्जा जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button