गण्डकीसमाचार

तनहुँ स्थित मुक्तिनाथ च्वयनधाम परिसरमा निर्मित मन्दिर

गण्डकी खबर । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्वयनधाम परिसरमा निर्मित मन्दिर ।

गाछेपानीवासीको एकताले यस ठाउँ तनहुँकै चर्चित धार्मिकस्थलको रुपमा परिणत भएको छ ।

तस्बिर : कृष्ण न्यौपाने, रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button