गण्डकीसमाचार

गण्डकी प्रदेशमा ११ संक्रमितको मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत १० जना र  हाेमआइसाेलेसनमा रहेका १

जनासहित गण्डकी प्रदेशका थप ११ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९३४ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्की जिल्लाका ८ जना, स्याङ्जा जिल्लाका २ जना र तनहुँ जिल्लाका १ जना  रहेको  निर्देशनालयले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button