गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ५ जना संक्रमितकाे मृत्यु

गण्डकी खबर । पोखराका अस्पतालहरुमा उपचाररत ३ जना उपचारका लागि लैजाँदै गर्दा म्याग्दीमा १

जना र चितवनकाे भरतपुर अस्पतालमा १ जनासहित गण्डकी प्रदेशका थप ५ जना कोरोना

संक्रमितहरुको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार गण्डकी प्रदेशमा

कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९४५ पुगेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्की जिल्लाका ३ जना, म्याग्दी जिल्लाका १ जना र लमजुङ जिल्लाका १ जना रहेको निर्देशनालयले जनाएको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button