गण्डकीसमाचार

बाग्लुङमा खाेलाकाे बीचमा ४९ वर्षीय पुरुषकाे शव फेला

गण्डकी खबर । बाग्लुङकाे निसीखाेलाकाे बीच भागमा आज ४९ वर्षीय एक पुरुषकाे शव फेला परेकाे छ ।

बाग्लुङ जिल्लाकाे निसीखोला गाँउपालिका-१ बगाह बस्ने ४९ वर्षीय बुदे भनिने बुद्द गुरुङको शव दिउसाे पाैने १२ बजेकाे समयमा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

जिल्लाकाे ढोरपाटन नगरपालिका-२ पाखुटे स्थित निसीखोलाको बिच भागमा मृत भेटिएका उनको

मानसिक अवस्था ठीक नभएको खुल्न आएको र घटनाबारे थप अनुसन्धान भइ रहेकाे गण्डकी प्रदेश

प्रहरी कार्यालय पाेखराका प्रहरी नायब निरीक्षक श्रवण कुमार बिकले जानकारी दिनु भएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button