गण्डकी खबर । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
लमजुङ जिल्लाकाे सुन्दरबजार नगरपालिका ११ की ८४ वर्षीय कोरोना संक्रमित महिलाकाे हिजाे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जनाएको छ ।
उहाँकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे पनि निर्देशनालयले जानकारी दिएकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९५९ पुगेको छ ।
विवरण यस्ताे छः