गण्डकीसमाचार

बन्दीपुरका समाजसेवी प्रधानको निधन

गण्डकी खबर । बन्दीपुरका समाजसेवी ईश्वरगोपाल प्रधानको ८१ वर्षका उमेरमा आज निधन भएको छ ।

उनी मधुमेह, रक्तचाप र दमलगायतका रोगबाट ग्रसित थिए।

उनी तत्कालीन बन्दीपुर गाउँपञ्चायतको दुई कार्यकाल प्रधानपञ्च थिए ।

उनका श्रीमती, तीन छोरा, तीन बुहारी, दुई छोरी छन्।

बन्दपुरको सामाजिक तथा शैक्षिक उन्ननयमा उनको योगदान महत्वपूर्ण रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button