गण्डकी खबर । प्रधानमन्त्रीमा कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त हुनु भएको छ ।
सर्वोच्च अदालतको आदेश अनुसार रास्ट्रपति बिद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
साझा ६ बजे रास्ट्रपतिको कार्यालय शितलनिवासमा सपथ ग्रहण कार्यक्रम हुनेछ ।