गण्डकी खबर । पोखराको महेन्द्रपुलमा जीप अनियन्त्रित भई पुलमा ठोक्किएको छ ।
रानीपौवाबाट महेन्द्रपुल तर्फ आउदै गरेको ग २ च ६१२६ नम्बरको जीप अनियन्त्रित भई पुलमा ठोक्किएको हो ।
जीपको ठक्कबाट पुलको संरचनामा क्षति पुगेको छ भने मानवीय क्षति भएको छैन ।
उक्त जीपलाई क्रेनको सहयातले बाहिर निकालिएको छ । पोखरा न्युज बाट साभार