गण्डकी खबर । उपचारकाे क्रममा ५ जनासहित गण्डकी प्रदेशका थप ६ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।
मृतकहरु मध्ये ३ जनाकाे पाेखराका र २ जनाकाे चितवनका अस्पतालहरुमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।
१ जनाकाे मनाङमा हाेमआइसाेलेसनमा मृत्यु भएकाे हाे ।
मृत्यु हुनेहरुमा मनाङ जिल्लाका १ जना, कास्की जिल्लाका १ जना, स्याङ्जा जिल्लाका १ जना, बाग्लुङ
जिल्लाका १ जना र नवलपुर जिल्लाका २ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ३१ पुगेको निर्देशनालयले जनाएकाे छ ।
विवरण यस्ताे छः