गण्डकी खबर । पोखरा महानगरपालिका–१८ स्थित सराङकोटमा धार्मिक तथा पर्यटन विकास
समितिले शुरु गरेको बहृत् गुरुयोजना अन्तर्गत निर्माणाधीन शिव मन्दिर, भ्यूटावरलगायतका संरचना ।
धार्मिक पर्यटन आकर्षित गर्नका लागि रु ४० करोड लागतमा गुरुयोजनाको काम भइरहेको छ ।
तस्वीर : कृष्ण दवाडी, रासस