गण्डकीसमाचार

पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्ति,पर्यटकका लागि उत्कृष्ट गन्तव्य

गण्डकी खबर । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्ति ।

पछिल्लो समय यो स्थल धार्मिक एवं अन्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

तस्वीर ः जमुनावर्षा शर्मा÷रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button