गण्डकीसमाचार

पोखरामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

गण्डकी खबर । कास्की प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा पोखराबाट एक युवकलाई पक्राउ गरेको छ ।

१९ बर्षे बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा कास्कीको

माछापुच्छ्रे गाउँपालिका २५ नयाँगाउ घर भई हाल पोखरा २५ हेम्जा बस्ने ३२ वर्षीय हर्क बहादुर बि.क.

पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

प्रतिवादी हर्क बहादुर बिरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन

म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले उल्लेख गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button