गण्डकीसमाचार

माओवादीद्धारा गण्डकी प्रदेश प्रमूखमा पुनः अमिक शेरचनलाई सिफारिस

गण्डकी खबर । नेकपा माओवादी केन्द्रको आज बसेको आकस्मिक स्थायी कमिटीको बैठकले

गण्डकी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ ।

त्यस्तै सो पार्टीले तिलक परियारलाई अन्य कुनै प्रदेशकाे प्रदेश प्रमुखमा नियुक्त गर्ने गरी सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

केपी ओली नेतृत्वको सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई र परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button