गण्डकीसमाचार

गण्डकी प्रदेशमा थप ९ संक्रमितकाे मृत्यु

गण्डकी खबर । पोखरामा ४ र पर्वतमा ५ गरी गण्डकी प्रदेशका थप नाै जना काेराेना संक्रमितहरुकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

मृत्यु हुनेहरुमा पर्वत  जिल्लाका ६ जना, कास्की जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना र तनहुँ

जिल्लाका १ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले आज पुष्टि गरेकाे छ । उनीहरु

मध्ये ४ जनाकाे पछिल्लाे २४ घण्टामा र ५ जनाकाे यसअघिका विभिन्न मितिमा मृत्यु भएकाे निर्देशनालले जनाएकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८३ पुगेको छ ।

विवरण यस्ताे छः

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button