गण्डकीसमाचार

गोरखामा हेलिकप्टरबाट २५ बर्षिया गर्भवती महिलाको उद्धार

गण्डकी खबर । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिबासस्थित फिलिमकी २५ बर्षिया गर्भवती महिला छिरिङ

डोल्मा गुरुङको उद्धार गरी मंगलबार काठमाडौँका लागि पठाइँदै ।

दुईदिनदेखि सुत्केरी व्यथा लागेको भएपनि बच्चा जन्माउन नसकेपछि उहाँको उद्धार गरिएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button