कास्कीगण्डकीसमाचार

पोखरामा क्रेनको ठक्करबाट महिलाको मृत्यु

पोखरा, २९ बैशाख । पोखरामा जेब्राक्रसबाट बाटो काट्ने क्रममा क्रेनले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

बिहीबार दिउसो भएको घटनामा गम्भीर घाइते भएकी कास्कीको लाहाचोक की ३८ वर्षिया धना अधिकारीको उचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

पोखरा ५ मालेपाटन विद्युत कार्यालय अगाडीको सडकबाट बाटो क्रस गर्न क्रममा अधिकारीलाई क्रेनल ठक्कर दिएको थियो । उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापछि आफ्न्तले करिब ३ घण्टा पृथ्वीचोक महेन्द्रपुलका सडक अवरोध गरेका छन् । बाटो छेकेका आफ्न्त र प्रहरी बिच झडप पनि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button