कास्कीगण्डकीसमाचार

पोखरा महानगरले भत्कायो फेवातालको प्लटिङ

पोखरा महानगरले फेवातालमा गरिएको प्लटिङ डोजरले भत्काएको छ ।

महानगरले आज फेवातालको माथिल्लो सिमसार क्षेत्रमा अनाधिकृत रुपमा गरिएको प्लटिङ भत्काएको हो । फेवातालको सिमसार क्षेत्रलाई कब्जा गरि मानव प्रयोजनका संरचना निर्माण हुँदै आएको छ । फेवातालको चार किल्ला भित्र पर्ने अझै थुप्रै जग्गा भुमाफियाको कब्जामा रहेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button