समाचार

पाइलटसहित ६ यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

६ यात्रु बोकेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको ९एन-एमभी कलसाइन भको हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्नेमा सवा १० बजेबाटै सम्पर्कविहीन भएको जनाइएको छ । हेलिकप्टर लुक्लाबाट बिहान १० उडेको थियो ।

हेलिकप्टरमा पाँच विदेशी यात्रुसहित एक नेपाली पाइलट रहेको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button