गण्डकीप्रदेशसमाचार

पोखराको अर्चलेमा कवि शिरोमणि पौड्यालको पूर्णकदको सालिक अनावरण

पोखरा । कवि शिरोमणि लेखनाथ पौड्यालको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना र लेखनाथ जन्मस्थल विकास समितिको व्यवस्थापनमा सालिक निर्माण गरिएको हो ।

सालिक पोखरा महानगर प्रमुख धनराज आचार्य र पश्चिम पृतना विजयपुरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले संयुक्त रूपमा अनावरण गरेका हुन् ।

कवि पौड्यालको जन्मस्थान अर्चलेमा निर्माण गरिएको पूर्णकदको सालिक र स्मृति पार्कको एकैसाथ अनावरण गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button