गण्डकीदेश/समाजसमाचार

चट्यांक लागेर कास्कीको मादीमा तीन वटा भैँसी मर्‍यो, केही घरमा क्षति

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ८ तल्लो रबैडाँडामा चट्यांक लागेर स्थानीयको तीन वटा भैँसी मरेको छ ।

मंगलबार बिहान करिब १०ः३० बजे वर्षासँगै परेको चट्यांक स्थानीय ईन्द्रबहादुर गुरुङको एउटा दुहुनो र दुई वटा थाेरे भैँसी मरेको वडाध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए ।

चट्यांककै कारण अन्य केही घरको वाइरिङहित घरको छानोमा पूर्णरुपमा क्षति भएको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button