सुनकाे मूल्यमा सामान्य वृद्धि, यस्ताे छ बजार भाउ
काठमाडौँ ३ माघ। सुन ताेलामा १०० रुपैयाँले वृद्धि भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको…