समाचार
-
पोखरामा १४ लाख ७४ हजार नगद चोरी गर्ने युवायुवती पक्राउ
पोखरा । पोखराबाट चोरी गरेको रकमसहित प्रहरीले बुटवलबाट दुई युवायुवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालीका -१०…
Read More » -
गायत्री सिकाई केन्द्रको फोहर व्यवस्थापन सचेतना सम्पन्न
पोखरा। गायत्री बहुद्घेश्यीय सिकाई केन्द्र, पोखरा १९ ले फोहर व्यवस्थापन सचेतना सहित कम्पोष्ट विन वितरण गरेको छ । पोखरा महानगरपालिका वडा…
Read More » -
टाइगर कप भलिबलः भारतको सुनिल क्लबमाथि पुलिसको शानदार जित
पोखरा। एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतको सुनिल…
Read More » -
टाइगर कप भलिबलः पुलिसको पहिलो जित
पोखरा। एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल…
Read More » -
शिशा घिसिङ बनिन् मिस तामाङ पोखरा
पोखरा । मिस तामाङ पोखराको उपाधी लेकसाइडकी शिशा घिसिङ तामाङले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको प्रतिस्पर्धामा १० जना…
Read More » -
फागुन १४ देखि माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल
पोखरा । माछापुच्छ्रे गाँउपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय…
Read More » -
टाइगर कप भलिबलः एपिएफमाथि आर्मीको सहज जित
पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुषभलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलएपिएफलाई सोझो…
Read More » -
‘व्याक टु नाइन्टिज’ हुँदै
पोखरा। व्याण्डहरुको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले…
Read More » -
पोखरा १२ मा स्वास्थ्य शिविर
पोखरा । पोखरा महानगरपालिका वडा नं १२ मा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपाल…
Read More » -
टाइगर कप भलिबलः आयोजक टोलीले आर्मीलाई सोझोसेटमा हरायो
पोखरा। एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाईसोझो…
Read More »