गण्डकी
-
पूर्वप्रधानमन्त्री दाहाल र उर्जामन्त्री भुसालसहितको टोली मनाङमा
गण्डकी खबर । बाढीपहिराले पु¥याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार…
Read More » -
तनहुँमा पहिराबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख वितरण
गण्डकी खबर । तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिराबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका…
Read More » -
तनहुँको व्यास नगरपालिकाद्वारा चार कार्यविधि पारित
गण्डकी खबर । तनहुँको व्यास नगरपालिकाले आवश्यक देखिएका चारवटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगर…
Read More » -
मुख्यमन्त्री पोखरेल भन्नुहुन्छ, छ महिनाभित्र सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउछौ
गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताउनुभएको छ । तनहुँको ऋषिङ…
Read More » -
मुस्ताङमा १८ वर्ष माथिका सबैले कोरोना विरुद्धको खोप लगाए
गण्डकी खबर । गण्डकी प्रदेशको मुस्ताङ जिल्लाका १८ वर्ष उमेर समूह माथिका सबै नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्…
Read More » -
गण्डकी प्रदेशमा थप ५ संक्रमितको मृत्यु, ७०१ जनामा संक्रमण पुष्टि
गण्डकी खबर । पाेखराका अस्पतालहरुमा उपचाररत थप ५ जना काेराेना संक्रमितको मृत्यु भएकाे छ । मृत्यु हुनेहरुमा कास्की जिल्लाका…
Read More » -
चितुवा बस्तीमा छिर्दै,सर्वसाधारण त्रसित : नियन्त्रणका लागि उपकरण र जनशक्ति अभाव
गण्डकी, २२ साउन । दुई तीनदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण…
Read More » -
तनहुँमा मोटरसाइकल र ट्याक्टर ठोक्किदा दुई जना गम्भीर घाइते
गण्डकी खबर । पोखराबाट दमौलीतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको ट्याक्टर पृथ्वी राजमार्गमा बिहीबार दिउसो एक आपसमा ठक्कर…
Read More » -
गण्डकी प्रदेशमा थप ९जना संक्रमितको मृत्यु,६१६ जनामा संक्रमण पुष्टि
गण्डकी खबर । गण्डकी प्रदेशका थप ९ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृतकहरु मध्ये ६ जनाकाे पाेखरामा, २…
Read More » -
बागलुङ बजारको एक दर्जनभन्दा बढी घर पहिराको जोखिममा
गण्डकी खबर । बागलुङ बजारको अदालत चौपारी, कम्पुटोल र नारायण चोकका एक दर्जनभन्दा बढी घर पहिराको जोखिममा परेका छन् ।…
Read More »