प्रदेश
-
स्वास्थ्य बीमा मुलुकभर पु¥याउने प्रयास अन्तिम प्रयासमा सरकार जुट्दै
काठमाडौँ, २४ चैत । स्वास्थ्य सेवा उपयोगको क्रममा हुने खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत ल्याइएको…
Read More » -
सङ्क्रमण बढे पनि आतङ्कित हुनपर्ने अवस्था छैन्ः मन्त्री त्रिपाठी
काठमाडौं, २४ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताएका छन्…
Read More » -
हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटियो
कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो । लोपोन्मुख अवस्थामा…
Read More » -
३७ आरोही समूहले पाए आरोहण अनुमति
काठमाडौँ, २४ चैत । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका…
Read More » -
नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने
काठमाडौं, २४ चैत्र । कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य…
Read More » -
बर्दियाको नरभक्षी बाघ सदर चिडियाखानामा कैद
काठमाडौँ, २४ चैत: बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । यही चैत २२…
Read More » -
रोग फाल्न तातोपानीमा डुबुल्की
–धु्रबसागर शर्मा गलेश्वर,२४ चैत : प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनीनगरपालिका–४ सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका…
Read More » -
ट्रक दुर्घटना हुँदा एकजनाको मत्यु
भोजपुर, २४ चैत: अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै…
Read More » -
बझाङमा पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु
बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको…
Read More » -
पशुपति क्षेत्रमा देशोद्धार पूजामा आउने भक्तजनलाई स्वागत गरिँदै
देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजामा आउने भक्तजनलाई स्वागत गरिँदै छ । प्रत्येक वर्ष…
Read More »