प्रदेश
-
आवश्यकता हेरेर पेट्रोल पम्पसञ्चालनको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताउनुभएको छ । नेपाल पेट्रोलियम डिलर्स…
Read More » -
कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना हुने
नेपाल उद्योग वाणिज्य महासङ्घ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासङ्घका अध्यक्ष शेखर…
Read More » -
सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उल्ट्याउन खोजियो ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताउनुभएको छ…
Read More » -
नेतृत्वको सरकारले एक हप्ताभित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुहुन्छ ः युवा नेता बस्नेत
नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिनुभएको छ…
Read More » -
बाल्टिनमा भरेको पानीमा डुबेर १६ महिनाकी नाबालिकाको मृत्यु
सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय देबिन…
Read More » -
मेलम्चीबाट आउने स्वच्छ पानी साढे आठ करोड लिटर अब दैनिक उपत्यकावासीका धारामा
राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताउनुभएको छ…
Read More » -
`राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पु¥याउन आग्रह
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पु¥याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ…
Read More » -
रेडियो नेपाल : सात दशकको लामो यात्रा पूरा
मुलुकको जेठो प्रसारण संस्था रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आजदेखि सात दशकको लामो यात्रा पूरा गरेको छ…
Read More » -
रसुवामा जनगणनाको कार्यक्रम सार्वजनिक
सहभागितामूलक तवरले राष्ट्रिय जनगणना विसं २०७८ सफल पार्न आज रसुवामा पहिलो सर्वपक्षीय छलफल सम्पन्न भएको छ । जाति, भाषा, धर्म,…
Read More » -
वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक बस्दै
वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते दिनको १ बजे पुनःबस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार गत…
Read More »