प्रदेश
-
अपाङ्गता भएकालाई २७ व्यक्तिलाई बाख्रा वितरण
यहाँको बडिकेदार गाउँपालिकामा अपाङ्गता भएका २७ व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । बडिकेदार गाउँपालिकाको लक्षित वर्ग जीविकोपार्जन कार्यक्रमअन्तर्गत ती बाख्रा…
Read More » -
एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच चैत २५ गते प्रतिस्पर्धा
एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ ।…
Read More » -
‘एनटिसीको टावर टिपेन, दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समस्या समाधान होस्’
सांसदले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयद्वारा यहाँ…
Read More » -
केराउ आयातका लागि १५ गुणावस्तु आयातको माग
केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय उक्त वस्तु आयातको माग…
Read More » -
बेनी–जोमसोम सडकएक सातापछि सिधा यातायात आजदेखि सञ्चालन
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि सिधा यातायात सञ्चालन भएको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा…
Read More » -
सरकारले १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने…
Read More » -
बागलुङले बडिगाड झडप घटनामा संलग्न आठजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक
जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न आठ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । होली पूर्णिमाका…
Read More » -
ताइवान रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको आशङ्का
ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० यात्रीको मृत्यु भएको आशङ्का गरिएको छ…
Read More » -
माल्दिभ्समा कफ्र्यु हटाइएपछि शुक्रबारदेखि विद्यालय सञ्चालन हुने
माल्दिभ्सको राजधानी मालेमा एक महिनादेखि लगाइएको कफ्र्यु हटाइएपछि आजदेखि यहाँको बजार तथा शिक्षण संस्थाहरु खुल्ने भएका छन् । गत मार्च…
Read More » -
साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच
नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात…
Read More »