प्रदेश
-
बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्याउने
टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्याउने भएको छ । नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्यअनुसार…
Read More » -
काभ्रेका तीन स्थानीय तहमा ‘नगर–गान’र लोगो बनाए
बनेपा नगरपालिकाकाले आफ्नो नगर गान र प्रतीक चिह्न (लोगो) को एक साताअघि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई उद्घाटन गर्न लगायो । नगर…
Read More » -
सम्झौता बमोजिम निर्माण सम्पन्न नगर्ने सात निर्माण कम्पनीमाथि कारवाही
सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौता बमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका…
Read More » -
त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार लाख दिने
सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता…
Read More » -
किशोरकिशोरीका लागि सुरक्षित गर्भपतनसम्बन्धी तालिम आयोजना
जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको पाइएपछि यहाँका किशोरकिशोरीका लागि सुरक्षित गर्भपतनसम्बन्धी तालिम आयोजना गरिएको छ । जिल्लामा लामो…
Read More » -
दमौली खानेपानीद्वारा नगर विकासकोषलाई रु नौ करोड भुक्तानी गर्न बाँकी
तनहुँको सदरमुकाम दमौलीमा खानेपानी उपलब्ध गराउँदै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई रु नौ करोडभन्दा बढी…
Read More » -
ताइवान रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु
ताइवान, २० चैत – ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु…
Read More » -
दिगो विकासका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सरकारी, गैरसरकारी सङ्घसंस्थामा काम गर्नेलाई रु १० लाखको पुरस्कार घोषणा
‘गरीबीरहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन् ।विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा…
Read More » -
कैलालीमा तोरीको उत्पादन बढेसंगै किसानमा खुशीयाली
कैलालीमा तोरी उत्पादन बढेको छ ।गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख…
Read More » -
कंगोमा युगाण्डाका विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या
उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही…
Read More »