HighwayUpdate
- 
	
			समाचार  सडकमा रुख ढल्दा डुम्रे बेशीशहर सडक अवरुद्धडुम्रे बेशीशहर सडक खण्डको तुरतुरेमा रुख ढल्दा सडक आवागमन अवरुद्ध भएको छ । सो स्थानमा मेसिनको प्रयोग गरि बाटो खुलाउने… Read More »
- 
	
			समाचार  पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्धमुग्लिन-नारायणगढ सडक खण्डको काली खाेला नजिक आज ४ः०० बजेतिर सुख्खा पहिराे जाँदा बाटाे अवरुद्ध भएकाे छ । सडक डिभिजन कार्यालय… Read More »
- 
	
			गण्डकी  पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग मध्यराति १२ बजेबाट सुचारुसुख्खा पहिरो जाँदा अवरुद्ध बनेको पृथ्वी राजमार्ग हिजो मध्यराति १२ बजे पछि सुचारु भएको छ । बुधबार बेलुकी करिब ६… Read More »
- 
	
			कास्की  पृथ्वी राजमार्गको म्याग्देमा पहिरो, यातायात आवागमन अवरुद्धपृथ्वी राजमार्गको म्याग्देमा पहिरो जाँदा यातायात आवागमन अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनुहँको म्याग्दे गाउँपालिका-६ मौरीबजार र तुरतुरे बीचमा क्षेत्रमा… Read More »
- 
	
			समाचार  नारायणगढ-मुग्लिन सडक खुलेपनि जोखिम कायमैबिहीबार मध्यान्हदेखि २७ घन्टाभन्दा लामो समयसम्म अवरुद्ध रहेको नारायणगढ-मुग्लिन सडक खण्ड पुन: सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ को तीन… Read More »
- 
	
			गण्डकी  पहिरोले बेनी-मालढुङ्गा सडक अवरुद्ध, मुस्ताङ हिँडेका यात्रु रोकिएकालीगण्डकी करिडोरअन्तर्गतको मालढुंगा-बेनी सडकमा पहिरो खसेपछि यातायात आवागमन अवरुद्ध भएको छ । पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा हिजो देखिको अविरल… Read More »
- 
	
			समाचार  मुग्लिन-नारायणगढ सडक : थप पहिरो नआए केही घन्टामा बाटो खुल्नेमुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला नजिकै खसेको पहिरोका कारण यातायात आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक… Read More »
- 
	
			गण्डकी  पहिरोले बेशीशहर चामे सडकखण्ड अवरुद्धबुधबार निरन्तर वर्षा पछि आएको पहिरोले बेशीशहर चामे सडकखण्ड अवरुद्ध भएको छ । लमजुङको बेशीशहर नगरपालिका-६ स्थित खरखरे भीरमा ठूलो… Read More »
- 
	
			गण्डकी  पृथ्वी राजमार्गको विमलनगर-घाँसीकुवा खण्ड दैनिक ४ घन्टा पुर्णरुपमा बन्द गरिनेपृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक विस्तार प्रोजेक्टअन्तर्गत विमलनगर-घाँसीकुवा खण्ड दैनिक ४ घन्टा पुर्णरुपमा बन्द गरिने भएको छ । फागुन १८ गतदेखि… Read More »
 
				