गण्डकीसमाचार

कांग्रेसले पुष १३ मा विरोध कार्यक्रम गर्ने

गण्डकी खबर ।  प्रतिनिधि सभा विघटनका विरुद्धमा नेपाली कांग्रेसले पुष १३ गते विरोध कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस नेता पूर्णबहादुर खड्काका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा बिघठनको विरोधमा १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिले विरोध कार्यक्रम गर्ने निर्णय गरेको नेता खड्काले  बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button