
गण्डकी खबर । हाल कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानहरू बाहेक अन्यत्र सबैतिर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार पहाडी भू-भागमा हल्का वर्षा हुनुका साथै हिमाली भूभागमा हिमपात भएको छ। पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । पोखरा न्युज “