गण्डकीसमाचार

माघ १ गते सार्वजनिक विदा

 गण्डकी खबर । माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज बसेको बैठकले गृहमन्त्रालयको सिफारिसमा सो निर्णय गरेको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button