Share Facebook Twitter LinkedIn Pinterest Email WhatsApp गण्डकी खबर । माघ १ गते माघी तथा माघे संक्रान्ति पर्वका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज बसेको बैठकले गृहमन्त्रालयको सिफारिसमा सो निर्णय गरेको जनाइएको छ ।