Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»पोखराकी साहसी महिला सबिताले यसरी गर्छिन सर्पको उद्दार

    पोखराकी साहसी महिला सबिताले यसरी गर्छिन सर्पको उद्दार

    गण्डकी खबरगण्डकी खबर८ माघ २०७७, बिहीबार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर । पोखराको पृथ्बी नारायण क्याम्पसमा पढ्दै आएकी सबिता आचार्य यति बेला सर्पको उद्दारमा जुटेकी छिन ।

    सर्प भनेपछि जो कोहीलाई पनि नाम सुन्ने बित्तिक्कै डर लाग्छ तर पोखरामा एकजना आटीली नानीले सर्पको उद्दार गर्ने काम सुरु गरिकी हुन् । बाग्लुङ्ग घर भएकी सबिता अहिले पोखराको मालेपाटनमा बस्दै आएकी छिन। केहि दिन अगाडी मात्र उनले धामन नाम गरेको सर्पको उदार गरेकी छन्। धामन सर्प हेर्दा ठुलो देखिए पनि अबिशालु सर्पको रुपमा चिन्ने गरिन्छ। धेरै जस्तो धान राख्ने ठाउँ भकारी, घरको कुनामा भेटिने यो सर्प नेपालको बिभिन्न भूभागमा पाउने गरिन्छ।

    नेपालमा एकातिर सर्पलाई भगवानको रुपमा हेरिन्छ भने अर्को तिर सर्प देख्ने बित्तिक्कै मार्ने चलन पनि रहेको छ। सर्पलाई देख्ने बित्तिक्कै मार्ने हैन अब सर्पलाई हामी सबैले सोच परिवर्तन गरेर सर्पको उद्दार गर्नुपर्ने सबिता बताउछिन।

    सर्पले हाम्रो ओरॆ परी रहेको बातावरण लाई स्वच्छ राख्न र बातावरणमा भएको नकारात्मक किरणहरुलाई हटाउन सर्पले मद्दत गर्ने गर्दछ। किरा फट्यांग्रा , मुसा खाएर बाच्ने सर्पलाई अब सबैले जोगाउनु पर्ने र अब कोहि पनि सर्प भन्ने बित्तिक्कै नडराउँन उनले अनुरोध गरिकी छन्।

    उनका अनुसार  मानिसहरुले कुकुर , बिरालो लगाएत सबैलाई माया मानेर राख्छन त्यस्तै मानिसले किन सर्पलाई आफ्नो साथि बनाउन सकिरहेका छैनन् ? यो संसारमा सबैको बाच्न पाउने हक छ। जसलाई हामीले नजिक बाट निहाल्छौ र माया दिनछौ त्यही कुरा नै हाम्रो लागि प्यारो लाग्ने त् हो नि ”।

     

    त्यसैले सर्पलाई पनि आफ्नो प्यारो साथि जस्तै बनाउने माया दिने यो अभियानमा जोडिन सबैलाई अनुरोध गर्दै सविताले सबैलाई आफ्नी घरमा वा कतै सर्प देखेमा उद्दार टोलीलाई बोलाएर सबै यो महाभियानमा जोदिनुहुन अनुरोध गरिकी छिन।

     

     

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.