गण्डकीसमाचार

बैतडी भागरथी प्र’करण,अनुसन्धानको दायरा साँघुरो बन्दै

गण्डकी खबर । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या गरेको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बैतडीबाट सोमबार आएको पोस्टमार्टम रिपोर्टमा ब’ला’त्कारपछि घाँ’टी थि’चेर ह’त्या गरिएको पुष्टि भएको हो ।घटनास्थलबाट प्रहरीले भागरथीको मोबाइल फोन समेत भेटाएको छ। प्रहरीले यसलाई ‘ठूलो क्लु’को रूपमा मानेको छ।

यसरी नै प्रमाणहरू जुटाएर अनुसन्धानको दायरालाई साँघुरो बन्दै गएको एसएसपी सिंहले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button