समाचार

आजदेखि देशभर भेरोसेलको दोस्रो डोज लगाइदै

गण्डकी खबर । आजदेखि देशभर कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागले सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य

कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा

माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो ।

उक्त पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई

आजबाट दोस्रो डोज खोप दिन लागिएको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button