
गण्डकी खबर । धादिङ जिल्ला घर भइ लमजुङमा बस्दै आउनुभएकी १३ वर्षमै आमा बन्नुभएकी हसिना मिया र उहाँका ७ दिनको छोरी ।
मस्र्याङ्दी नदीमा बालुवा बोक्ने क्रममा लभ गरेर २० वर्षिय आइतमान तामाङसँग बिवाह गर्नुभएका मियालाई आर्थिक अभाव
हुँदा र संरक्षक नहुँदा यतिबेला विभिन्न समस्यामा पर्न थालेपछि सहयोगको पर्खाइमा रहनुभएको छ ।
यतिबेला मियाकी फुपुकी छोरी नविनाको सहयोगमा एक कोठामा बस्दै आउनुभएको छ भने, साँझ बिहान खानलाई अर्काकै भर
पर्नु परेको छ ।
तस्वीर :फोटो जनक श्रेष्ठ, रासस



